चितवन, बैशाख २२
आज साताैँ चितवन अन्तराष्ट्रिय औधाेगिक प्रदर्शनी २०८० काे समुद्घाटन सम्पन्न भएकाे छ।
शुक्रबार चितवन उधाेग संघका अध्यक्ष श्री त्रिलाेचन कँडेलज्युकाे अध्यक्षता एवम् नेपाल सरकार, उधाेग वाणिज्य तथा अपुर्ती मन्त्री माननीय रमेश रिजालज्युकाे प्रमुख आतिथ्यता , नेपाल घरेलु तथा साना उधाेग महासंघका अध्यष उमेश प्रसाद सिंह ,नेपाल उधाेग परिसंघका वरिष्ठ उपाध्यक्ष श्री राजेश अग्रवालज्युकाे विशिष्ट आतिथ्यता तपसिलका महानुभावहरू उपस्थिति हुनुभएकाे छ।
यस्तै रत्ननगर नगरपालिका कार्यालयका प्रमुख श्री सापकाेटाज्यु, खैरहनी नगरपालिका कार्यालयका प्रमुख श्री शशिकुमार खनियााज्यू, राप्ती नगरपालिका कार्यालयका प्रमुख श्री शम्शेर लामाज्यू, कालीका नगरपालिका कार्यालयका प्रमुख श्री विनाेद रेग्मीज्यु, माडी नगरपालिका कार्यालयका प्रमुख श्री तारा काजी महताेज्यू, इच्छाकामना गाउँपालिकाका अध्यक्ष श्री दानबहादुर गुरूङज्यू, चितवनका प्रमुख जिल्ला अधिकारी श्री सुरेन्द्र पाैडेलज्यू,उधाेग विभागका महानिर्देशन श्री बाबुराम गाैतमज्यू, लघु, घरेलु तथा साना उधाेग प्रबर्द्धन कैन्द्रका कार्यकारी अधिकृत श्री दिपक घिमिरेज्यू, चितवन उधाेथ संघ गभर्निङ काउन्सिलका अध्यक्ष श्री गुणाकर खरेलज्यू,बागमती प्रदेश उधाेग परिसंघका अध्यक्ष श्री भेषराज दुवाडिज्यू, चितवन उधाेग संघका निवर्तमान अध्यक्ष श्री राजु पाैडेलज्यू विशिष्ट अतिथिहरू उपस्थित लगायत नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष श्री नारायण अधिकारीज्यू, जिल्ला अदालत वार एशाेसिएसनका अध्यक्ष श्री खगराज कँडेलज्यू, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एस पी श्री रामेश्वर कार्कीज्यू, शसस्त्र प्रहरी बल नेपाल न १७ चितवनका सशस्त्र प्रहरी उपरिक्षक एस पी शशी पाण्डेज्यू विशिष्ट अतिथ्यता तपसिलका महानुभावहरूकाे उपस्थितिमा साताैँ चितवन अन्तराष्ट्रिय औधाेगिक प्रदर्शनी २०८० काे समुद्घाटन सम्पन्न भएकाे छ।
साताैँ चितवन अन्तराष्ट्रिय औधाेगिक प्रदर्शनी २०८० बैशाख २४ गते समापन हुने छ।








