काठमाडाैं,

पछिल्लाे २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ।

२ हजार ४१४ जनामा काेराेना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएकाे हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १४ जना संक्रमित निकाे भएका छन्।