काठमाडाैं,२ साउन
नेपालमा कोरोना संक्रमित फेरि देखिएका छन् । केही दिनसम्म कोरोना संक्रमित नथपिएको अवस्थामा आज एक संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
पछिल्लो २४ घण्टामा ५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ५ करोड ९८ लाख ४४ हजार १४६ खोप लगाइसकिएको छ ।