सोमबार टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने र घाइतेको संख्या तीव्र गतिमा बढिरहेको छ । बीबीसीका अनुसार अहिलेसम्म ४३ सयभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको छ । यस्तै, घाइतेको संख्या १२ हजारभन्दा बढी रहेको छ । यिता, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ज्यान गुमाउनेको संख्या अहिले पुष्टि भएको संख्याको आठ गुणासम्म बढ्ने बताएको छ । भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि धेरै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ ।
टर्कीमा गएकाे भूकम्पमा परि ज्यान गुमाउनेकाे सङ्ख्या ४३ सय पुग्याे

दिब्य पाना
माघ २४ गते २०७९
11:19 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न
माघ ९ गते २०८२
बर्दियामा तीन जनाको उम्मेदवारी फिर्ता
माघ ९ गते २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका नौ निर्णय
माघ ९ गते २०८२
मनाङमा एमाले र राप्रपाको उमेदवारी फिर्तासँगै तीनजना मैदानमा
माघ ९ गते २०८२
दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
माघ ९ गते २०८२
विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा अलग भयो अमेरिका
माघ ९ गते २०८२
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
माघ ९ गते २०८२