नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता महेन्द्र बहादुरले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि उमेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेता शाही ०७० देखि कालिकोटमा निर्वाचन प्रतिष्पर्धामा छन् ।
कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री समेत भइसकेका नेता शाही ०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि कालिकोटबाट निर्वाचित भएका थिए ।








