पूर्वमन्त्रीसमेत रहेकी न्यौपानेले उम्मेदवार बन्नकै लागि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएकी थिइन् ।
तनहुँ क्षेत्र नं.१ मा प्रतिनिधि सभा सदस्य पदका लागि एमालेबाट भगवती न्यौपानेले उम्मेदवारी दिएकी छन् ।
मुख्य निर्वाचन अधिकृतकको कार्यालय दमौलीमा मंगलबार न्यौपानेले उम्मेदवारी दिएकी हुन् । पूर्वमन्त्रीसमेत रहेकी न्यौपानेले उम्मेदवार बन्नकै लागि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएकी थिइन् ।








