काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमको जर्सी बुधबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार जर्सी सार्वजनिक गरेको हो । क्यानसँग एक्स्ट्रिम इनर्जी ड्रिंकको साझेदारी पनि भएको छ ।