काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पाका) का वरिष्ठ नेता बालेन शाहले पुन चुनावी घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् ।
आइतवार बिहानै देखि शाह झापा-५ , दमकको घरदैलोमा जुटेका छन् ।
उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि गत बिहीवार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका थिए । स्वास्थ्य अवस्थामा सुधार आएलगत्तै उनी पुनः घरदैलोमा जुटेरका हुन् ।








