राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका चार सांसदको नाम टुंगो लगाएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले चार समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।
हेर्नुहोस् सूची :
१. भरत गिरी- खस आर्य पुरुष- महोत्तरी
२. ताहिर अली- मुस्लिम पुरुष- रुपन्देही
३. खुस्बु ओली- खस आर्य महिला- झापा
४. सरस्वती लामा- जनजाति महिला- धादिङ








