काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिक सांसदको टुंगो लगाएको छ ।आज बसेको केन्द्रीय कार्यसम्पादन समितिले बैठकले ४ जना समानुपातिक सांसदको सूची टुंगो लगाएको हो ।
समानुपातिकमा अटाउनेहरुमा खस आर्य पुरुष तर्फ भरत गिरी, मुस्लिम पुरुषतर्फ ताहिर अली, खस आर्य महिला तर्फ खुस्बु ओली र जनजाति महिलाबाट सरस्वती लामा रहेका छन् ।








