खोटाङमा हेलिकप्टर दुर्घटनामा परेको छ।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले आज हेलिकप्टर सामान्य दुर्घटनामा परेको जानकारी दिइन्।
शव लिएर गएको हेलिकप्टर दुर्घटनामा परेको हो।
‘हेलिकप्टर दुर्घटना भएको हो, मानवीय क्षति भएको छैन,’ उनले भनिन्।