२१ फागुनको निर्वाचनपछि संघीय संसद् सचिवालयले बोलाएको पहिलो सर्वदलीय बैठक सुरू भएको छ।

नवनिर्वाचित सांसदहरूको सपथ, संसदीय दलको कार्यालय व्यवस्थापन, आगामी अधिवेशन तयारीलगायत विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

बैठकमा छ वटै दलका प्रतिनिधि सहभागी छन् ।