चितवनको चौबिसकोठीमा स्वर्गिय राजा महेन्द्रको शालिक राख्ने तयारी गरिएको छ । त्यसका लागि लागि आज (सोमबार) भरतपुरमा बृहत छलफल कार्यक्रमको आयोजना गरियो । छलफलमा रास्वपा,राप्रपाका प्रतिनिधि र जिल्लाका विभिन्न क्षेत्रका व्याक्तित्वहरुको सहभागिता रहेको थियो । छलफलबाट अभियानका संयोजक जिवलाल पुरीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले सर्वपक्षिय छलफल गरेर शालिक राख्नेबारे निर्णय गर्नेछ । छलफलमा रास्वपा जिल्ला सभापति कृष्ण भुसाल,नेकपा नेता बद्री तिमिल्सिना,राप्रपा जिल्ला अध्यक्ष रुद्र ढकाल, विश्व हिन्दु महासंघका अध्यक्ष प्रेम गैरे,नागरिक बचाउ अभियानका संस्थापक अध्यक्ष मेघराज पौडेल लगायतको उपस्थिति रहेको थियो । सो छलफलमा काँग्रेस,एमालेलाई समेत बोलाइएको थियो । तर कोही सहभागि नभएको पुरीले बताए ।
चितवनको चौबिसकोठी मा राजा महेन्द्रको सालिक बन्ने

दिब्य पाना
जेठ १८ गते २०८३
7:08 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

चुमनुब्रीमा बाढीपीडितका लागि पठाइयो राहत
भाद्र २२ गते २०८३
के वैज्ञानिकहरूले डार्क म्याटरको कण पत्ता लगाएका हुन्?
भाद्र २२ गते २०८३
मदिरा सेवनले बढाउँदैछ क्यान्सरबाट हुने मृत्यु
भाद्र २२ गते २०८३
सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन
भाद्र २२ गते २०८३पहिरोले बाजुराको बडीमालिकामा सात घर-गोठमा क्षति
भाद्र २१ गते २०८३
रसुवाको एउटा गाउँ जहाँ बाढीपछि बेग्लै चिन्ता थपिएको छ
भाद्र २१ गते २०८३
दुई हजार चार सय ७२ जनाको डिएनए संकलन
भाद्र २१ गते २०८३