स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ । महिनाको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले घटेको छ ।