• बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका उत्तरी क्षेत्रका बस्ती, बजार, पुल र सडकमा ठूलो क्षति पुर्‍याएको छ। • बाढीले आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा घर र भौतिक संरचनामा व्यापक…