काठमाडाैं,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा आइताबार  बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । तीन नेताबीच १० बजेबाट भेटवार्ता सुरु भएको हो ।