काठमाडाैं,

भोलि (बिहीबार) काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिइएको छ ।

रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो ।