काठमाडाै,११ जेठ
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर मुद्दा चलाइएका हरुको बयान भोलि शुक्रबारबाट सुरू हुने भएकाे छ ।
यस प्रकरणमा पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायतका व्यक्तिहरु आरोपितको रुपमा रहेका छन् ।