१८ जेठ , काठमाडाैं
बाँकेमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ।
मृत्यु हुने बाँकेकाे काेहलपुर नगरपालिका वडा नम्बर ८ बस्ने समिर वि.क रहेका छन्।
वायरिङको काम गर्ने क्रममा बुधबार राति करेन्ट लागेर वि.क काे मृत्यु भएकाे हाे। उनकाे उपचारका लागी भेरी अस्पताल लैजादैँ गर्दा बाटैमा उनकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिए।