काठमाडाैं,१५ असार
रोल्पामा सिँचाइको लागि खनेको पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।
बिहिबार घर छेउकाे पाेखरीमा खेल्ने क्रममा डुबेर रोल्पाको रुन्टीगढी गाउँपालिका–९, टुनिबोटका ओमस घर्तीकाे मृत्यु भएकाे हाे।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।