काठमाडाैं,२ साउन
काठमाडौं महानगरपालिकाले नेपाली वेवसाइट मिडिया हाउसलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगरले जथाभाबी फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै नेपाली चलचित्र ‘बगान’को निर्माण कम्पनी नेपाली वेवसाइट मिडिया हाउसलाई जरिवाना तिराएको हो ।