काठमाडाैं,१४ साउन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४ जना सांसदहरूले निर्वाचन आयाेगविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता गराएका छन्।
आइताबार संघीय सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आयोगविरुद्ध आइतबार रिट निवेदन दर्ता गराएका हुन्।
निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गर्दापनि १५ हजार जरिवाना तोकेको भनद्यै उनीहरूले उच्च अदालत पाटनमा रिट दर्ता गराएका हुन्।
गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले २ हजार ४ सय बढी उम्मेदवारलाई जरिवाना तोकेको थियो।
तर रास्वापका सांसदहरुले भने आफुले निर्वाचन खर्च समयमै सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगको निर्णयको विरोध गरिरहेका छन् ।
यो पनि पढ्नुहोस्
ताजा समाचार

एचपीभी खोप काठमाडौँमा पनि शुरू
माघ २७ गते २०८२
नेकपाको प्रतिबद्धतापत्र सार्वजनिक, सुशासन र रोजगारी मुख्य प्राथमिकतामा
माघ २७ गते २०८२
नेकपाको प्रतिबद्धतापत्र : ‘भोकमुक्त’ नेपालको सङ्कल्प
माघ २७ गते २०८२
कस्तुरीको बिनासहित पूर्वसिपाही पक्राउ
माघ २७ गते २०८२
रामेछाप बस दुर्घटना अपडेट : १० जना मृतकको पहिचान खुल्यो
माघ २७ गते २०८२
यूएईले न्युजिल्यान्डलाई दियो १७४ रनको लक्ष्य, वसिम र शराफुको अर्धशतक
माघ २७ गते २०८२
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्वाचन आयोगको निर्देशन
माघ २७ गते २०८२
