Trusted News Online In Nepal
समय : १०:४१ am | आइतबार , चैत्र १५ गते २०८२
  • गृहपाना
  • समाचार
  • अर्थ-शेयर
  • राजनिति
  • स्थानीय-प्रदेश
  • स्वास्थ्य-शिक्षा
  • कृषि-पशुपन्छी
  • विज्ञान-प्रविधि
  • विविध
X
  • गृहपाना
  • मुख्य समाचार
  • समाचार
  • अर्थ-शेयर
  • राजनिति
  • स्थानीय-प्रदेश
  • कृषि-पशुपन्छी
  • धर्म-संस्कृति
  • विज्ञान-प्रविधि
  • स्वास्थ्य-शिक्षा
  • लेख-कला-साहित्य
  • सम्पादकीय
  • समाज
  • मनोरन्जन
  • खेलकुद
  • बिदेश
  • विविध

स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

दिब्य पाना
माघ २५ गते २०८०
2:03 PM

स्कुल बसको ठक्करबाट जनकपुरधाममा एक जना साइकल यात्रीको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बेला पुलमा विद्यार्थी ल्याउन जाँदै गरेको एक निजी स्कुलको बसले ठक्कर दिँदा भारतको मधुवनी जिल्ला घर भई बेला बस्दै आएका २७ वर्षीय ममताज कवाडीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बा २ प ७६० नम्बरको स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएका कवारीलाई प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो।

बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने रामजस मण्डललाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

यो पनि पढ्नुहोस्

लागूऔषध सहित ३ जना पक्राउ
अमेरिकाले अस्थायी रूपमा भेनेजुएला चलाउने
चीनले कन्डमलगायत परिवार नियोजनका अस्थायी साधन महँगो बनाएको छ
कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग
तेस्रोलिंगीको नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण, सीमान्तकृत समुदायको संयुक्त उदय
Breaking News -जेन्जीका चार समूहको संयुक्त वक्तव्य : ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग
स्वरोजगारमुलक तालिममा सहभागीनै पाउन छाडे नगरप्रमुख चौधरी
Breaking News – जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ

ताजा समाचार

मध्यराति जलेको अवस्थामा सडकमा भेटिएकी युवतीको मृत्यु

चैत्र १५ गते २०८२

दोस्रो महिला कानुनमन्त्री सोविता

चैत्र १३ गते २०८२

पाँचजना सवार मुस्ताङ हेलिकोप्टर सम्पर्कविहीन

चैत्र १३ गते २०८२

परराष्ट्रमन्त्री खनालको पहिलो निर्णय– कन्सुलर सेवालाई थप डिजिटलाइजेसन गरिने

चैत्र १३ गते २०८२

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ

चैत्र १३ गते २०८२

बालेनको शपथग्रहण समारोहमा किन गएनन् गगन थापा ?

चैत्र १३ गते २०८२

बालेनलाई जापानी प्रधानमन्त्रीले दिइन् बधाई

चैत्र १३ गते २०८२

प्रधानमन्त्री बालेनलाई गगन थापाको बधाई

चैत्र १३ गते २०८२

ट्रेण्डिङ्ग समाचार

  • कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

    कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

  • मध्यराति जलेको अवस्थामा सडकमा भेटिएकी युवतीको मृत्यु

  • दोस्रो महिला कानुनमन्त्री सोविता

    दोस्रो महिला कानुनमन्त्री सोविता

  • पाँचजना सवार मुस्ताङ हेलिकोप्टर सम्पर्कविहीन

    पाँचजना सवार मुस्ताङ हेलिकोप्टर सम्पर्कविहीन

  • परराष्ट्रमन्त्री खनालको पहिलो निर्णय– कन्सुलर सेवालाई थप डिजिटलाइजेसन गरिने

    परराष्ट्रमन्त्री खनालको पहिलो निर्णय– कन्सुलर सेवालाई थप डिजिटलाइजेसन गरिने

  • कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ

    कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ

  • कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

    कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • बारर्दिया गौरव नामक स्थानीय पाठ्यक्रम सार्वजनिक

    बारर्दिया गौरव नामक स्थानीय पाठ्यक्रम सार्वजनिक

  • साउने झरीसँगै वाग्मती सफाइ ४२७ औँ हप्तामा

    साउने झरीसँगै वाग्मती सफाइ ४२७ औँ हप्तामा

  • भैँसी पाल्ने किसानलाई रु १८ लाख अनुदान

    भैँसी पाल्ने किसानलाई रु १८ लाख अनुदान

  • सानिमा लाइफ र मानुषी लघुवित्तलाई आईपीओ जारी गर्न बोर्डको अनुमति

    सानिमा लाइफ र मानुषी लघुवित्तलाई आईपीओ जारी गर्न बोर्डको अनुमति

  • कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

    कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग

  • स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

    स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • सुनचाँदीको मूल्यमा गिरावट

    सुनचाँदीको मूल्यमा गिरावट

  • धनुषामा आगलागी, ३० लाख रुपैयाँभन्दा धेरैको नोक्सानी

    धनुषामा आगलागी, ३० लाख रुपैयाँभन्दा धेरैको नोक्सानी

  • हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ

    हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ

  • आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

Logo

हामीलाई सामाजिक सञ्जालमा Like/ Follow गर्नुहोस् ।

एसोसिएट मिडिया ग्रुप प्रा.लि. द्वारा सञ्‍चालित
(https://dibyapana.com)
प्रेस काउन्सिल दर्ता नम्बर :
४५६५-२०८०/०८१
सूचना विभाग दर्ता नम्बर :
४५२६-२०८०/०८१
अध्यक्ष/ सञ्‍चालक :
मेगराज पौडेल
सम्पादक :
मेगराज पौडेल
सम्बाददाता :
सबिना न्यौपाने
सम्बाददाता :
प्रेम प्रसाद लुईटेल
फोन नम्बर :
+977-9855052810
ठेगाना :
भरतपुर, चितवन
ईमेल:
dibyapana@gmail.com
विज्ञापनको लागि सम्पर्क
NTC :
+977-9855052810
सर्वाधिकार सुरक्षित © एसोसिएट मिडिया ग्रुप प्रा. लि.