✍️”एक स्वतन्त्र सामान्य नेपाली जनताले लेख्दैमा र फरक प्रतिक्रिया दिँदामा यतिको ठूलो कार्वाही र जरिवाना गर्नु डर र त्रास पैदा गर्नु गलत हो ! जोसुकैले पनि गल्ती गरेको ठाउँमा स्वतन्त्र लेख्न बोल्न पाउने नेपाली नागरिकको नैसर्गिक अधिकार हो ! पहिलो प्राथमिकता बलात्कार र हत्या हिंसा विषयमा कडा कानुन कडा कार्वाही ल्याउनु पर्दछ पहिला त्यो विषयमा ध्यान दिनुपर्थ्यो। सामाजिक संञ्जालका लागि नयाँ नियम कानुन ल्याउनु राम्रो हो ! यदि ठग्ने र नक्कली आइडी बनाउने छाडा बोल्ने लेख्ने र छाडा देखाउने र जाति र धर्मको नाममा आपसमा भड्काउने जस्ता गल्ती गर्नेलाई जरिवाना ,कारबाही र सचेत ,नियन्त्रण गर्नु एकदमै राम्रो पक्ष हो। तर नयाँ नियममा केही कुराहरू बन्देज गरेको छ। जनतामा आक्रोश र निराशा बढ्नुको कारण के हो त्यस विषयमा ध्यान दिई समस्या समाधान गर्नुपर्दछ ! मानिसको जीवनमा राम्रो नराम्रो पक्ष विपक्ष दुवै हुन्छन्। आलोचना र प्रशंसा दुवै हुन्छन् आलोचना पनि स्वीकार्नुपर्छजनताको दुवै कुरा सुन्नुपर्छ।🇳🇵
सामाजिक सञ्जाललाई नियमनको ठाउँमा नियन्त्रण गर्न खोजेको सरकारले !!

दिब्य पाना
माघ १८ गते २०८१
6:42 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन
माघ २८ गते २०८२
करोडौं फिरौती माग्दै ज्यान मार्ने धम्कीपछि रणवीरको सुरक्षा कडा
माघ २८ गते २०८२
११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता
माघ २८ गते २०८२
झापा पुगे कुलमान, मतदाता र उम्मेदवारलाई भेट्ने
माघ २८ गते २०८२
अख्तियार दुरुपयोग सामान्य त्रुटि मात्रै होइन : राष्ट्रपति
माघ २८ गते २०८२
साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स
माघ २८ गते २०८२
गगनको क्षेत्रमा बालेन्द्रको ‘रोड सो’
माघ २८ गते २०८२