चितवन क्षेत्र नं.३ का लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलाई चनौली बजारमा भव्य स्वागत गरिएको छ। चुनावै घरदैलो तथा प्रचारप्रसारका क्रममा रहेका नेता पाण्डेलाई चनौलीवासीले भव्य स्वागत गरेका हुन्।नेता पाण्डेले आफू सरकारमा रहँदा मालपोत कार्यालय स्थापना गरेर चनौलीवासीको सेवामा सहज पहुँच पु¥याइदिएको भन्दै नेता पाण्डेलाई भव्य स्वागत गरिएको हो। नेता पाण्डेले चनौलीस्थित मालपोत कार्यालयको समेत अनुगमन गर्नुभएको थियो। नेता पाण्डेले भीमनगर चोकदेखि चनौली बजारसम्म घरदैलो गर्नुभएको थियो।चनौलीमा मालपोत कार्यालय स्थापना गरेर पश्चिम चितवनका नागरिकलाई भरतपुरसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको भन्दै आगामी दिनमा पनि पश्चिम चितवनवासीको लागि काम गरिदिन स्थानीयले आग्रह गरेका छन्। घरदैलोपछि यतिखेर चनौली बजारको चौतारोमा कोणसभा भइरहेको छ
Home समाचार चनौली बजारमा विक्रम पाण्डेलाई भव्य स्वागत चनौली बजारमा विक्रम पाण्डेलाई भव्य स्वागत

दिब्य पाना
कार्तिक २६ गते २०७९
11:29 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग
मंसिर २१ गते २०८२
तेस्रोलिंगीको नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण, सीमान्तकृत समुदायको संयुक्त उदय
मंसिर २१ गते २०८२
Breaking News -जेन्जीका चार समूहको संयुक्त वक्तव्य : ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग
मंसिर २१ गते २०८२
स्वरोजगारमुलक तालिममा सहभागीनै पाउन छाडे नगरप्रमुख चौधरी
मंसिर २१ गते २०८२
Breaking News - जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ
कार्तिक २९ गते २०८२
कुलमानले मन्त्री पदबाट राजीनामा दिने तयारी
कार्तिक १८ गते २०८२
स्वागत नेपाल लाई साईबर ब्युरोमा उजुरी
कार्तिक ५ गते २०८२