तनहुँ – प्रतिनिधि सभातर्फ तनहुँको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।उहाँले २५ हजार ३ सय १३ मत पाउनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय २५ मत पाउनु भयो । उहाँहरुबीच ५ हजार ३ सय ८८ मतको अन्तर परेको छ।
तनहुँको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी

दिब्य पाना
मंसिर ८ गते २०७९
10:21 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न
माघ ९ गते २०८२
बर्दियामा तीन जनाको उम्मेदवारी फिर्ता
माघ ९ गते २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका नौ निर्णय
माघ ९ गते २०८२
मनाङमा एमाले र राप्रपाको उमेदवारी फिर्तासँगै तीनजना मैदानमा
माघ ९ गते २०८२
दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
माघ ९ गते २०८२
विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा अलग भयो अमेरिका
माघ ९ गते २०८२
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
माघ ९ गते २०८२