प्रधानमन्त्रीमा नियुक्त पछि पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक गृहजिल्ला आइपुगेका छन् ।
प्रचण्डलाई भरतपुर विमानस्थल भरतपुर महानगर प्रमुख रेनु दाहाललगायत प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायमा प्रमुख र दलका प्रतिनिधिले स्वागत गरेका हुन् ।
नारायणी माविको हिरक महोत्सवको उद्घाटन गर्न प्रचण्ड चितवन आएका हुन् । उनी आजै काठमाडौ फर्किने छन् ।