नवलपरासी(पूर्व) को एक सहकारी संस्था फोडेर नगद चोरी भएको छ । गैडाकोट नगरपालिका-१० भेडाबारीस्थित किसान बचत तथा ऋण सहकारी सस्थाबाट नगद ५ लाख ९१ हजार रुपैयाँ गएराति चोरी भएको हो ।उक्त सहकारीको सटर फोडी अफिस कोठामा रहेको सेफबाट उक्त नगद चोरी भएको भन्ने सूचमा आधारमा अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सहकारीबाट नगद चोरी

दिब्य पाना
पौष १९ गते २०७९
4:53 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग
मंसिर २१ गते २०८२
तेस्रोलिंगीको नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण, सीमान्तकृत समुदायको संयुक्त उदय
मंसिर २१ गते २०८२
Breaking News -जेन्जीका चार समूहको संयुक्त वक्तव्य : ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग
मंसिर २१ गते २०८२
स्वरोजगारमुलक तालिममा सहभागीनै पाउन छाडे नगरप्रमुख चौधरी
मंसिर २१ गते २०८२
Breaking News - जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ
कार्तिक २९ गते २०८२
कुलमानले मन्त्री पदबाट राजीनामा दिने तयारी
कार्तिक १८ गते २०८२
स्वागत नेपाल लाई साईबर ब्युरोमा उजुरी
कार्तिक ५ गते २०८२