प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा रहेका मन्त्रीले संघीयताबिरुद्ध बोलेको गुनासो आएकोले आफूले स्पष्टीकरण सोध्ने बताएका छन्। राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘मन्त्रिमण्डल भन्दा बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दल र माननीय सदस्यलाई पनि हुन्छ। मन्त्रिमण्डलभित्र बसेर संघीयताको बिरोध गर्ने अधिकार नैतिक रुपले र कानुनी रुपले पनि हुन्न। यो स्पष्टीकरणको विषय पनि हुन्छ भन्ने कुरा पनि स्पष्ट गर्न चाहुन्छु।’
संघीयताबिरुद्ध बोल्ने मन्त्रीलाई कारवाही गर्ने प्रचण्डको चेतावनी

दिब्य पाना
माघ १० गते २०७९
3:02 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

स्वागत नेपाल लाई साईबर ब्युरोमा उजुरी
कार्तिक ५ गते २०८२
ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक,
असाेज १३ गते २०८२
नेपालको होली वाइन काण्डकी प्रमुख कोरियामा पक्राउ, प्रथम महिलालाई घुस दिएको आरोप
असाेज ८ गते २०८२
राई–अन्सारी विशेष भेट : कार्यगत एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्राबारे छलफल
असाेज ८ गते २०८२
दुर्गा प्रसाईको घोषणा, दशैतिहार पछि फेरि आन्दोलन गर्ने
असाेज ४ गते २०८२
चोरिएका सेक्स टोयज फिर्ता गर्न अल्टिमेटम
असाेज ३ गते २०८२
चितवनमा ९८ वटा भवन संरचनाहरूमा क्षति,एक जनाको मृत्यु
भाद्र ३० गते २०८२