प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न ओली केहीबेरअघि बालुवाटार पुगेका हुन् ।दुई दिनअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका समसामयिक विषयमा दुई नेताबीच छलफल हुने बताइएको छ ।
प्रचण्ड र ओलीबीच बालुवाटरमा भेटवार्ता

दिब्य पाना
माघ १२ गते २०७९
12:31 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

करोडौं फिरौती माग्दै ज्यान मार्ने धम्कीपछि रणवीरको सुरक्षा कडा
माघ २८ गते २०८२
११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता
माघ २८ गते २०८२
झापा पुगे कुलमान, मतदाता र उम्मेदवारलाई भेट्ने
माघ २८ गते २०८२
अख्तियार दुरुपयोग सामान्य त्रुटि मात्रै होइन : राष्ट्रपति
माघ २८ गते २०८२
साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स
माघ २८ गते २०८२
गगनको क्षेत्रमा बालेन्द्रको ‘रोड सो’
माघ २८ गते २०८२
भ्रष्टाचार नियन्त्रण सरकारकै प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री कार्की
माघ २८ गते २०८२