फागुन १०, पोखरामा विष्फोटक पदार्थ् पड्किदा २ बच्चा घाइते भएको पाइन्छ।१४ वर्षिय माइकल चाैधरी र १३ वर्षिय सविन तामाङ घाइते भएको पाइन्छ। घटना भएको हिजो मङगलबार भएपनि आज बुधबार सार्वजनिक गराएको छ। पोखरा ३३ ठुल्ढुंगामा मंगलबार दिउसो खेल्ने क्रममा घर नजिकको झाडीबाट टिपेर ल्याइ खेलाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खडकाले बताएका छन। घाइते बालकको उपचार पोखरा स्वास्थ् विज्ञान प्रतिष्ठानमा उपचार भएको उनले जानकारी दिएका छन। तसर्थ घाइतेको अवस्था सामान्य रहेको र त्यसका साथै एउटाको अपरेशन रातिनै भएको र एउटाको आज हुने कुरा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त् ज्ञानबहादुर खड्काले बताएका छन।
पोखरामा विष्फोटक पदार्थ् पड्किदाँ २ बालक घाइते
दिब्य पाना
फागुन १० गते २०७९
2:12 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा ; बर्खास्त गर्न माग
मंसिर २१ गते २०८२
तेस्रोलिंगीको नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण, सीमान्तकृत समुदायको संयुक्त उदय
मंसिर २१ गते २०८२
Breaking News -जेन्जीका चार समूहको संयुक्त वक्तव्य : ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग
मंसिर २१ गते २०८२
स्वरोजगारमुलक तालिममा सहभागीनै पाउन छाडे नगरप्रमुख चौधरी
मंसिर २१ गते २०८२
Breaking News - जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ
कार्तिक २९ गते २०८२
कुलमानले मन्त्री पदबाट राजीनामा दिने तयारी
कार्तिक १८ गते २०८२
स्वागत नेपाल लाई साईबर ब्युरोमा उजुरी
कार्तिक ५ गते २०८२