काठमाण्डाैँ,

फागुन २१ गते बिहान अछाम र काभ्रेपलाञ्चाेकमा  भुकम्प गएकाे छ। अछामको पातलकोट र काभ्रेपलाञ्चोकको काशीखण्ड केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय  भुकम्प मापन केन्द्रले जनाएकाे छ।

अछामको पातलकोट केन्द्रविन्दु भएर आज बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केल र काभ्रेपलाञ्चोकको काशिखण्ड भएर आज बिहान ८ बजेर ३ मा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जानकारी दिएका छन्।