काठमाण्डाैँ,
फागुन २६ गते शुक्रबार बिहान माओवादी धाराका राजनितिक दलहरूबिचकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे छ। यस बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सिपी गजुरेल, नेत्र विक्रम चन्द (विप्लव), कृष्णबहादुर महरा, खड्गबहादुर विक (प्रकाण्ड), कर्ण जीत बुढाथोकी, हेमन्तप्रकाश ओली लगायतका नेताहरूको सहभागिता रहेको छ।
प्रधानमन्त्री सचिवालयले बैठकमा समसामयिक राजनितिक घटना क्रममा बारेमा छलफल हुने बताएका छन्।








