काठमाडौं,

सप्तरीमा बहुविवाह गर्ने एक जना जेल चलान भएका छन्।

छान्नमस्ता गाउँपालिका-२ मन्जुदेवि खंगका जोहोरी २४ वर्ष का सुरेन्द्र खंगलाई  बहुविवाह गर्ने क्रममा पक्राउ गरेको हो। यस्तै ‌जिल्ला अदालतले १वर्ष दुई महिना कैद फैसला सुनाएको हो।

फैसलादेखी फरार भएका सुरेन्द्रलाई फागुन ३० गते पक्राउ गरेको हो।