काठमाण्डाैँ,
सप्तरीमा बुधबार बिहान २ बजे घरकाे गेटबाट लडेर एक जनाकाे मृत्यु भएकाे हाे।मृत्यु हुनेमा सप्तकोशी नगरपालिका ८ बलारदह मंगल हटियाका २२ वर्षीय श्रीकान्त दास रहेका छन् ।
यस्तै उनलाइ परिवारजनले बाहिर लडेकाे अचेत अवस्थामा फेला परेका हाे। परिवारजनले स्वास्थ्य चाैकी फतेपुर सप्तरीमा भर्ना गराएका थिए। सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले उनका उपचारकाे क्रममा अस्पतालमै राति १२ बजे मृत्यु भएकाे जानकारी दिएका छन्।
घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।