काठमाण्डाैँ,

नेपाली सेनाकाे हेलीकप्टरमार्फत राष्ट्रपति पाैडेल आइतबार बिहान गाेरखा मन्दिर पुगेका छन्।पाैडेल २६ फागुनमा राष्ट्रपतिमा चुनिएका थिए।उनि राष्ट्रपति भएपछि पहिलाे पटक काठमाण्डाैँ पुगेका हुन।

राष्ट्रपति पाैडेलले गाेरखा पुगेर दरबारस्थित गाेरखाकालि मन्दिर दर्शनका साथै पुजाआजा पनि गरे। यसै क्रममा भुकम्पपछि पुर्नर्निमाण गरिएकाे गाेरखा दरबारकाे अवलाेकनसमेत गरेका छन्।