काठमाण्डाैँ,

वैवाहिक बलात्कारको अभियोग लागेका न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा न्यायाधीशपत्नी रावललाई पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको बाँके प्रहरीका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

उनकी श्रीमतीले गिरीविरुद्ध हिंसा र यौन शोषण गरेको भन्दै वैवाहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। श्रीमती रावलले आफू श्रीमान गिरीबाट पीडित भएको बताउदै आएकी थिइन ।गिरी एक महिनादेखि काठमाडौंस्थित न्याय परिषद्‌मा कार्यरत छन् ।