काठमाण्डाेँ,
चितवनको राप्ती किनारामा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ। आगोलागी नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगिसकेका छन्।
यस्तै चार वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट हुँदा आगोलागी भएको हुनसक्ने जनाएकाे छ।