काठमाडाैँ,
झापाकाे मेचीनगर नगरपालिका १३ स्थित धाइजन चाेकबाट ब्राउन सुगर सहित २० वर्षीया अनुजा राजबंशीलाई प्रहरीले पक्राउ गरेकाे छ।