काठमाडाैँ,
नेकपा एमालेको सचिवालय बैठक जारी छ। च्यासल , ललितपुरस्थित केन्द्रीय कार्यालयमा केहिबेर अघि बैठक सुरू भएकाे अध्यक्ष केपी शर्मा ओली सचिवालयले जनाएको छ।
आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि एमालेले सचिवालय बैठक बोलाएको हो ।बैठकमा नक्कली शरणार्थी प्रकरणपश्चात फरार रहेका पार्टीका सचिव टाेपबहादुर रायमाझीकाे बारे पनि छलफल हुने बताइएकाे छ।