काठमाडाैँ,

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन्।

स्रोतका अनुसार रायमाझीले पठाएको पत्र संसद सचिवालयमा पुगेको छ। तर उहाँकाे पत्र भने दर्ता नगरेकाे सचिवालयका एक कर्मचारीले जानकारी दिए। रायमाझीलाई आजकै दिन एमालेका सचिव पदबाट निलम्बित गरिएकाे हाे।

,’