काठमाडाैं,

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर बुधबार पक्राउ परेका पुर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणबारे निर्णय लिन नेपाली कांग्रेसकाे पदाधिकारी बैठक आज बस्दै छ।

पूर्वगृहमन्त्री  खाँण पक्राउ परेपश्चात् उत्पन्न परिस्थितिबारे छलफल गर्न आज (बिहीबार) बैठक बस्न लागेको हो । बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ ।