काठमाण्डाैं,
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
गत वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । रायमाझीको आजै म्याद थप भएको हो ।