काठमाडौं,

२७ चैत्र ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमारले श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई स्पष्टीकरण दिन इन्कार गरेका छन् ।

सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि उनी विवादमा तानिएका थिए ।

सांसद श्रेष्ठ विवादमा तानिएसँगै उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।उनलाई पार्टीले स्पष्टीकरण सोधेको २४ घण्टा वितिसक्दा पनि उनले स्पष्टीकरण दिएका छैनन् ।

उनले राजीनामा दिने तयारी गरिरहेको बताइएको छ ।उनलाई पार्टीले स्पष्टीकरण सोधेको २४ घण्टा वितिसक्दा पनि उनले स्पष्टीकरण दिएका छैनन् । उनले राजीनामा दिने तयारी भइरहेको बताइएको छ ।