३ असार,काठमाडाैं

आशिफ शेख ६६ रन बनाएर आउट भएका छन्। आईसीसी विश्वकप छनोटको पहिलो खेलमा शेखले ६६ रनको योगदान दिएका हुन्।

१०० बलको सामना गर्दा उनले ७ चौकाको मदतमा ६६ रनको योगदान दिए।