६ असार,काठमाडाैं
साफ च्याम्पियनसिप अन्तर्गत कुवेतविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।
भारतको बेंगलुरुमा हुने समूह ‘ए’को पहिलो खेलका लागि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले किरण चेम्जोङको कप्तानीमा सुरुआती ११ सार्वजनिक गरेका हुन्।
कुवेतविरुद्ध कप्तान किरणकुमार लिम्बु, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, एरिक विष्ट, पुजन उपर्कोटी, लाकेन लिम्बु, अन्जन विष्ट, नवयुग श्रेष्ठ र मनिष डाँगी पहिलो रोजाईमा खेल्नेछन् । खेल पाैने ४ बजे सुरू हुनेछ।
यो पनि पढ्नुहोस्
ताजा समाचार

स्वागत नेपाल लाई साईबर ब्युरोमा उजुरी
कार्तिक ५ गते २०८२
ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक,
असाेज १३ गते २०८२
नेपालको होली वाइन काण्डकी प्रमुख कोरियामा पक्राउ, प्रथम महिलालाई घुस दिएको आरोप
असाेज ८ गते २०८२
राई–अन्सारी विशेष भेट : कार्यगत एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्राबारे छलफल
असाेज ८ गते २०८२
दुर्गा प्रसाईको घोषणा, दशैतिहार पछि फेरि आन्दोलन गर्ने
असाेज ४ गते २०८२
चोरिएका सेक्स टोयज फिर्ता गर्न अल्टिमेटम
असाेज ३ गते २०८२
चितवनमा ९८ वटा भवन संरचनाहरूमा क्षति,एक जनाको मृत्यु
भाद्र ३० गते २०८२
