अर्जेन्टिनाले फिफा विश्वकप २०२२ राेमान्चक फाइनलमा फ्रान्सलाइ ४ २ ले हराएर च्यमपियन बनेर ३६ बर्षकाे सपना पुरा गरेकाे छ । याे सँगै २० बर्षपछि गैर युराेपेली राष्ट्रले विश्वकपकाे उपाधि जितेकाे हाृे । कतारकाे लुसेल रङ्गशालामा खेलिएकाे याे फाइनल लाइ इतिहासकै रामान्चक उपाधि भिडन्तकाे रूपमा हेरिएकाे छ । च्यामपियन बनेपछि लियाेनाल मेसिकाे खुसि साताै अाकाशमा पुगेकाे थियाे । च्यामपियन बनेपछि मेसि विश्वकप ट्रफि लिन जादा मिरतमिमबिदहमाद अल्थानिले उनलाइ कालाे गाउन लगाएका थिए । मेसिले याे गाउन लगाएकाे देखेर मनमा याे प्रश्न उठेकाे हुनुपर्छ कि उनले देशकाे जर्सि माथि याे कालाे गाउन किन लगाएका हुन् । वास्तवमा मेसिले लगाएकाे गाउन सामान्य कपडा थिएन मेसिले ट्रफि उचाल्ने क्रममा लगाएकाे कालाे गाउनलाइ विष्ट भनिन्छ । याे गाउन धेरै विशेष सामाग्रीबाट बनाइएकाे छ। यसलाइ बनाउन उटकाे कपाल र बाख्राकाे उन प्रयाेग गरिन्छ । विश्व च्यामपियन बनेसँगै मेसिले कतार मा विशेष हैसियत पनि पाएका छन् ।
मेसिले किन लगाउ कालाे गाउन ? के छ यसकाे महत्तव

दिब्य पाना
पौष ५ गते २०७९
1:09 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

कुलमानले मन्त्री पदबाट राजीनामा दिने तयारी
कार्तिक १८ गते २०८२
स्वागत नेपाल लाई साईबर ब्युरोमा उजुरी
कार्तिक ५ गते २०८२
ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक,
असाेज १३ गते २०८२
नेपालको होली वाइन काण्डकी प्रमुख कोरियामा पक्राउ, प्रथम महिलालाई घुस दिएको आरोप
असाेज ८ गते २०८२
राई–अन्सारी विशेष भेट : कार्यगत एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्राबारे छलफल
असाेज ८ गते २०८२
दुर्गा प्रसाईको घोषणा, दशैतिहार पछि फेरि आन्दोलन गर्ने
असाेज ४ गते २०८२
चोरिएका सेक्स टोयज फिर्ता गर्न अल्टिमेटम
असाेज ३ गते २०८२