नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुने आधिकारिक क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग सुरु भएको छ ।

त्रिवि क्रिकेट मैदानमा सनिबार बिहानदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिड्दैछन् ।

जारी खेलमा पोखराले टस जितेर फिल्डिङ रोजेको छ । पोखराका कप्तान सरद भेसावकरले टस जितेर फिल्डििङ रोजेसँगै ज्ञानेन्द्र मल्लका कप्तानीमा रहेको काठमाडौं ब्याटिङमा उत्रिएको छ ।

काठमाडौंले १३ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ७९ रन जोडेको छ