आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप आज शुक्रबार सुरु हुँदैछ । दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिका र श्रीलंका खेल्दै छन् । केपटाउनको न्युल्याण्डस्मा हुने खेल नेपाली समयअनुसार राति १०ः ४५ बजेबाट सुरु हुनेछ ।प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ । दुई समूहमा शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।
आजबाट महिला टी- २० विश्वकप सुरू

दिब्य पाना
माघ २७ गते २०७९
11:47 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

एचपीभी खोप काठमाडौँमा पनि शुरू
माघ २७ गते २०८२
नेकपाको प्रतिबद्धतापत्र सार्वजनिक, सुशासन र रोजगारी मुख्य प्राथमिकतामा
माघ २७ गते २०८२
नेकपाको प्रतिबद्धतापत्र : ‘भोकमुक्त’ नेपालको सङ्कल्प
माघ २७ गते २०८२
कस्तुरीको बिनासहित पूर्वसिपाही पक्राउ
माघ २७ गते २०८२
रामेछाप बस दुर्घटना अपडेट : १० जना मृतकको पहिचान खुल्यो
माघ २७ गते २०८२
यूएईले न्युजिल्यान्डलाई दियो १७४ रनको लक्ष्य, वसिम र शराफुको अर्धशतक
माघ २७ गते २०८२
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्वाचन आयोगको निर्देशन
माघ २७ गते २०८२