बालुवाटारमा जारी माओवादीको पदाधिकारी बैठक

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२१ साउन

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न गर्नुअघि सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे छलफल भइरहेको छ।

साथै पदाधिकारी बैठकमा संगठनात्मक कार्यविभाजन, विधान अधिवेशन लगायतका विषयबारे पनि पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।

गत बुधबारदेखि काठमाडौंमा जारी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज सकिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।